सामग्रीमा जानुहोस्

कालीरह

Wiktionaryबाट

कालीरह

नाम

ना॰ [कालो+रह ] हे॰ कालीदह । काली लहरो— ना॰ [कालो+लहरो] गाईबस्तुलाई खुवाइने एक प्रकारको जङ्गली घाँस । काली सिन्की— ना॰ [कालो+सिन्को] कालोकालो सिन्का हुने एक झार; कान छेडेपछि प्वाल नटालियोस् भनेर लगाइने सानो सिन्को; कानसिन्की; दमकन्ने ।

  1. अङ्ग्रेजी: