सामग्रीमा जानुहोस्

कालीमुन्टे

Wiktionaryबाट

कालीमुन्टे

नाम

ना॰ [कालो+मुन्टो+ए] १. खेततिर पाइने, टुप्पामा कालो हुने एक प्रकारको घँास; कालीमुन्टो; वनमारा । २. मुन्टो मात्र कालो भई बाँकी जीउ सबै अरू नै रबको हुने बाख्रो । वि॰ ३. कालो मुन्टो भएको ।

  1. अङ्ग्रेजी: