सामग्रीमा जानुहोस्

कालीमाटी

Wiktionaryबाट

कालीमाटी

नाम

ना॰ [कालो+माटो ] १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो । २. काठमाडौंँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ ।

  1. अङ्ग्रेजी: black soil