कालीपोके

Wiktionaryबाट
Jump to navigation Jump to search

कालीपोके

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ना॰ [कालो+पोके] अन्नपातलाई नै कालो तुल्याइदिने, बालीबिरुवामा लाग्ने एक रोग; गहुँ आदिका डाँठपात र बालामा अँगारको धूलोजस्तो कालाकाला पोका लाग्ने रोगविशेष । काली बम्बई— ना॰ [कालो+बम्बई] बम्बई आँपको एक प्रकार; असल जातको आँप । काली बिराली— ना॰ [काली+बिराली] ओखतीमूलोका निम्ति प्रयोग गरिने कालो रबको बिरालो । काली बूढी— ना॰ [काली+बूढी] हुकुमको मिस्सी आ६नो तासले खाएमा कालीबूढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल । काली बोक्सी— ना॰ [काली+बोक्सी] काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द । काली भीर— ना॰ [कालो+भीर ] माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर । काली मकै— ना॰ [कालो+मकै] केराको बुँगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पीठोजस्तो पदार्थ हुने एक जातको मकै ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: