कालीन
स्वरूप
कालीन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको; कालिक (महाभारतकालीन, राणाकालीन इ॰) । २. ऋतु वा यामअनुकूल । (उदा॰–शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: