सामग्रीमा जानुहोस्

कालवेला

Wiktionaryबाट

कालवेला

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला; शनिकाल । २. कुनै काम, यात्रा आदि गर्न निषिद्ध समय; अशुभ मुहूर्त । ३. उचित परिस्थिति वा अवसर; मौका ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: