कालरात्रि
स्वरूप
कालरात्रि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. अँध्यारो र डरलाग्दो रात । २. सारा विश्वको महाप्रलय हुने रात; मृत्युको रात । ३. नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा । ४. दुर्गाको मूर्ति वा रूप ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: