सामग्रीमा जानुहोस्

कार्यावस्था

Wiktionaryबाट

कार्यावस्था

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] नाटकसाहित्यमा पञ्चसन्धि अर्थात् कथावस्तुमा अपेक्षित कार्यका पाँच अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: