कार्यसक्षम
स्वरूप
कार्यसक्षम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने । — ता— ना॰ कार्यसक्षम हुनाको भाव वा स्थिति । कार्य समिति— ना॰ [सं॰] कुनै विशेष कामको सञ्चालन वा सम्पादनका निम्ति बनेको समिति; कार्यकारिणी समिति । कार्य सम्पादन— ना॰ [सं॰] तोकिएको काम वा उत्तरदायित्वलाई पूरा गर्ने कार्य; कामको कार्यान्वयन । ~ मूल्याङ्कन— ना॰ कार्यसम्पादनको कामको लेखाजोखा; कुनै सम्बन्धित व्यक्तिलाई सुम्पिएको काम वा जिम्मेवारीको महत्त्व देखाउने वा आँक्ने काम । कार्य सूची— ना॰ [सं॰] १. कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र;
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: