सामग्रीमा जानुहोस्

कार्यविधि

Wiktionaryबाट

कार्यविधि

नाम

ना॰ [सं॰] नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली; कामको सवाल वा सिद्धान्त । कार्य विनायक— ना॰ [सं॰] काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश॰–मध्ये पाटन जिल्लाको सैँबु भन्ने ठाउँमा रहेका एक विनायक । कार्य विवरण— ना॰ [सं॰] १. कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन । २. कामको फाँटवारी; कार्यसूची । कार्य व्यवस्था— ना॰ [सं॰] सरकारी वा महाजनी कामको रप्फाडप्फा; राम्रोसँग मिलेको कामको रोहो वा स्थिति । कार्य व्यापार— ना॰ [सं॰] घटना; व्यापार; इन्द्रियबारा प्रतिपादित कामकाज । कार्य शक्ति— ना॰ [सं॰] कुनै भौतिक वा मानसिक काम गर्नाका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता ।

  1. अङ्ग्रेजी: