सामग्रीमा जानुहोस्

कार्यवाहक

Wiktionaryबाट

कार्यवाहक

नाम

वि॰ [सं॰] कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने (कर्मचारी वा पदाधिकारी॰; कामको जिम्मा लिने; कार्यकारी; कायममुकायम । ~ सङ्ख्या— ना॰ कुनै सभा वा बैठकलाई औपचारिक रूप दिन उपस्थित हुनुपर्ने निम्नतम सदस्यसङ्ख्या; हे॰ गणपूरक सबख्या ।

  1. अङ्ग्रेजी: