सामग्रीमा जानुहोस्

कार्यमूलक

Wiktionaryबाट

कार्यमूलक

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [सं॰] व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको; काममा ल्याउन सकिने; व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ॰) । — ता— ना॰ कार्यमूलक हुनाको भाव; उपयोगी व्यावहारिकता । ~ योजना— ना॰ व्यवहारमा उतारी उपयोगी बनाउन सकिने कुनै योजना; कार्यान्वयन पक्षलाई प्रधानता दिने आयोजना ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: