सामग्रीमा जानुहोस्

कार्चोपी

Wiktionaryबाट

कार्चोपी

नाम

वि॰ [फा॰ कारचोबी] कार्चोप वा बत्तु भरिएको; बुट्टा हालिएको । ~ टोपी— ना॰ मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बीचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी ।

  1. अङ्ग्रेजी: