सामग्रीमा जानुहोस्

कारिगर

Wiktionaryबाट

कारिगर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [फा॰ कारीगरे १. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी । २. कलपुर्जाको काम गर्ने व्यक्ति; कालिगड । > कारिगरी— ना॰ कारिगरको काम वा पेसा; कालिगडी; शिल्पकार्य ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: