सामग्रीमा जानुहोस्

कारिका

Wiktionaryबाट

कारिका

नाम

ना॰ [सं॰] १. थोरैमा धेरै अर्थ दिने गद्यमय वा पद्यमय सूक्ति । २. नर्तकी । ३. व्यवसाय; पेसा । ४. व्याकरण, दर्शन आदिसँग सम्बद्ध ग्रन्थ (साङ्ख्यकारिका आदि॰ ।

  1. अङ्ग्रेजी: