काम्रो
स्वरूप
काम्रो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठीक पार्नका लागि बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो । २. लिङ्गे पिबहरूमा बस्नका लागि काठका कप्टेरामा डोरीले बाँधी बनाइएको आसन । ३. डोको, थुन्से, ढाकर आदिलाई बलियो र जब्बर तुल्याउनका लागि ठाउँ– ठाउँमा घुसारिने दह्रो कप्टेरो । काम्लाको सातु— ना॰ फोहरी काम; नराम्रो व्यवहार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: