कामवन
स्वरूप
कामवन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] शिवजीले तेस्रो नेत्र खोली कामदेवलाई भस्म गरेको वनप्रदेश । काम शास्त्र— ना॰ [सं॰] स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या । काम सूत्र— ना॰ [सं॰] वात्स्यायनले बनाएको कामशास्त्र । काम हडताल— ना॰ [काम+हडताल] कुनै कार्यालय, निगम, कारखाना आदिका सेवारत कर्मचारी वा कामदारले आफूले प्रस्तुत गरेको कुनै माग पूरा नभएसम्म काम नगरी चुृपचाप बसेर गर्ने हडताल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: