काबु
स्वरूप
काबु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [तु॰] १. कुनै व्यक्तिको नियन्त्रण वा अधीनमा रहने काम; अधीनता; नियन्त्रण; वश; हैकम । वि॰ २. कायल; साबित । ३. चेतबाबा भएको; पछुतो मानेर कान समात्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: