सामग्रीमा जानुहोस्

कान्तिमान्

Wiktionaryबाट

कान्तिमान्

नाम

वि॰ [सं॰] १. कान्तियुक्त; दीप्ति भएको; उज्ज्वल शोभायुक्त; सुशोभित । ना॰ २. चन्द्रमा ।

  1. अङ्ग्रेजी: