कान्तासम्मित
स्वरूप
कान्तासम्मित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] प्रेयसीसमान; प्रेमिकाबराबर । ~ उपदेश— ना॰ पूर्वीय काव्यशास्त्रका प्रयोजनअन्तर्गत तीन प्रकारका उपदेश (प्रभुसम्मित, सुहृत्सम्मित र कान्तासम्मित॰–मध्ये एक उपदेश; मोहक र हृदयग्राही शिक्षा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: