सामग्रीमा जानुहोस्

कान्तार

Wiktionaryबाट

कान्तार

नाम

ना॰ [सं॰] १. बाक्लो र डरलाग्दो जङ्गल वा वन । २. उजार स्थान; नराम्रो बाटो; दुर्गम पथ । ३. दुलो; प्वाल । ४. किराँती उखु ।

  1. अङ्ग्रेजी: