कान्त
स्वरूप
कान्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. इष्टजन; प्रिय व्यक्ति । २. अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु । ३. पति; लोग्ने; स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ॰) । ४. चन्द्रमा । ५. वसन्त ऋतु । ६. एक जातको फलाम । ७. रत्न । ८. कार्तिकेयको उपाधि । वि॰ (. प्रिय र रुचिकर; कोमल र मनोहर । १०. सुन्दर । > कान्ता— ना॰ १. प्रिया वा सुन्दरी स्त्री; रूपलावण्य भएकी नारी । २. स्वास्नी; पत्नी; भार्या । ३. प्रेमिका ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: