कान्छी
स्वरूप
कान्छी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कान्छो+ई] १. सबैभन्दा पछि जन्मेकी (छोरी॰; सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी । ना॰ २. कान्छो भाइ वा छोराकी पत्नी । ३. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; कान्छी नानी । ~ आमा— ना॰ १. कान्छाबाकी पत्नी । २. आमाकी सानी सौता; सौतेनी आमा । ~ आँैलो— ना॰ हात– खुट्टाका आँैलाभन्दा सानो र पातलो पुछारको आँैलो । ~ नानी— ना॰ १. कान्छी छोरी, बहिनी आदि । २. रुपियाँपैसा; धन । (उदा॰–समाजमा कान्छीनानी हुनेकै इज्जत छ । ॰
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: youngest female