कान्छा
स्वरूप
कान्छा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कान्छोको ति॰ ।)] १. कम उमेरको वा पछि जन्मेको । ना॰ २. त्यस्तो व्यक्ति । ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द । (उदा॰— ए कान्छा ; तिमी यता आऊ न ।) ~ बा— ना॰ कान्छो बाबु; काका । ~ बाबू— ना॰ आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: