कानुनी
स्वरूप
कानुनी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कानुन+ई ] १. कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको । ना॰ २. कानुनको ज्ञाता; कानुन छाँट्ने व्यक्ति । ~ लिखत— ना॰ १. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार । २. कुनै काम–कारबाईका सम्बन्धमा अड्डा–अदालतबाट गरिने ऐनसवाल, रुलनियम– अनुसारका आवश्यक लिखित प्रमाण वा कागजात । ~ कारबाई— ना॰ १. कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई । कुनै उजुरी वा काम–कर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय । ~ दाबी— ना॰ कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार; कानुनप्रदत्त दाबी । ~ ब्याज— ना॰ रिन–सापट लिँदा–दिँदा कानुनले तोकेबमोजिम लिइने वा लिनुपर्ने ब्याज । ~
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: