काट्ने
स्वरूप
काट्ने
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [काट्+ने] १. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने । २. काट्नुपर्ने । ३. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिथ्याउने । ४. बिटसम्म आउने । ५. उछिनेर बोल्ने । ना॰ ६. उपर्युुक्त प्रकारको मानिस वा वस्तु । ~ निम्ठो— ना॰ बिटको बराबरी; बिटसम्म (उदा॰— चिउरा हो र झुसी भर्नलाई < चामल त काट्ने निम्ठो नै भरिन्छ नि रू) । ~ भाँडो— ना॰ धारिलो हतियार (खुकुरी, खुर्पा, हँसिया इ॰) । काट्नेसी र कुट्नेसी— ना॰ [काट्ने+असि, कुट्ने+असि] १. काट्ने हतियार र कुट्ने सामान । २. काट्ने र कुट्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: