काट्टे
स्वरूप
काट्टे
नाम
वि॰ [काट्टो+ए] १. एघारौँका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने । ना॰ २. त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द ।
"https://ne.wiktionary.org/w/index.php?title=काट्टे&oldid=47452" बाट अनुप्रेषित