सामग्रीमा जानुहोस्

काटाकाट

Wiktionaryबाट

काटाकाट

नाम

ना॰ [काट्+आ+काट्] १. बाझाबाझ; काटोछिनु । २. एकले अर्काको हानि पुथ्याउने काम । ३. परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम । ४. वैरभाव; शत्रुता । ५. एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम ।

  1. अङ्ग्रेजी: