काज२
स्वरूप
काज२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कार्ये १. कार्य; काम । २. केही वा निर्धारित अवधिका निमित्त कुनै पनि सरकारी वा गैरसरकारी सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को संस्था वा कार्यालयमा गई गरेको सावधिक सेवाकार्य । ~ किरिया— ना॰ परम्परागत रीतिअनुसार मृतकका नाउँमा तेह्र दिनभित्र गरिने अञ्जलिदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया; मरौपरौको काम; क्रियाकर्म । — वार— ना॰ १. चाडपर्व; कार्यक्रम । २. मेलोमेसो । ३. जोहो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: