सामग्रीमा जानुहोस्

काङ्क्षा

Wiktionaryबाट

काङ्क्षा

नाम

ना॰ [सं॰] १. इच्छा; चाहा; अभिलाषा; कामना । २. झुकाउ; रुचि । > काङ्क्षित— वि॰ काङ्क्षा वा इच्छा गरिएको; अभिलषित । काङ्क्षी— वि॰ कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी (आकाङ्क्षी, शुभाकाङ्क्षी इ॰) ।

  1. अङ्ग्रेजी: