काग२
स्वरूप
काग२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ काके चिल्लो कालो प्वाँख हुने, रूखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा; काक । — खुट्टे— ना॰ हे॰ काकपद/काकपाद । — चुच्चे— ना॰ कागको टाउकाको जस्तो आकारको फल फल्ने, नीलो फूल फुल्ने, करेलाको झैँ पात हुने लताविशेष; त्यसकै फल वा फूल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: