काग१
स्वरूप
काग१
नाम
ना॰ [अङ्॰ कर्के १. औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो । २. मटीतेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक ।
"https://ne.wiktionary.org/w/index.php?title=काग१&oldid=47421" बाट अनुप्रेषित