काखे
स्वरूप
काखे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [काख+ए] १. अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक) । २. काखमा राख्न मात्र ठिक्क हुने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: fit for lap