काकाकौवा
स्वरूप
काकाकौवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू काकातुवो १. कल्की भएको, रबगीबिरङ्गी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा । २. सालको पातलाई बीचमा चिरी सिन्का घुसारेर कौवाका पखेटाजस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: