सामग्रीमा जानुहोस्

काकाकुल

Wiktionaryबाट

सङ्खेय नाम

वर्षादको समयमा आकाशको पानी आकासतिरै फर्केर पानी खाने एक जातको पन्छी

१. काकाकुलहरूको लम्बेतान हूल हुन्छ।

विशेषण

तिर्खाले व्याकुल, पानी नपाएर छट्पटिएको

१. पानिको लागि दुई करोड रुपैया खर्च भइसके पछि पनि यँहाका काकाकुल बासिन्दाले थोपा पानी पाउन सकेका छैनन्।

  1. अंग्रेजी: