सामग्रीमा जानुहोस्

काउसो

Wiktionaryबाट

काउसो

नाम

ना॰ [रू काउछो ] १. नीलो फूल फुल्ने, खैरो रबको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो । वि॰ २. पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोथ्याइँ गर्ने (मानिस॰ ।

  1. अङ्ग्रेजी: