सामग्रीमा जानुहोस्

काँडो

Wiktionaryबाट

काँडो

नाम

ना॰ [सं॰ कण्टक ] १. हाँगा, डाँठ, पात अिादमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु । २. दुःख दिने मानिस; शत्रु । ३. सङ्कष्ट । ४. बाधा; अड्काउ; व्यवधान; भाँजो । ५. सालनाल । ६. डरले शरीरमा ठडिएका रौँ । ७. नदीनालामा बग्ने एक किसिमको विषालु फीँज ।

  1. अङ्ग्रेजी: