काँडा
स्वरूप
काँडा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काँडोको ति॰ ।)] हे॰ काँडो । ~ उम्रनु— टु॰ डर लाग्नु; रौँको जरा दरदराउँदो हुनु । ~ थिच्नु— टु॰ मसानघाटबाट घर फर्कँदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु । — वाल— वि॰ काँडा भएको; काँडेदार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: