सामग्रीमा जानुहोस्

काँगियो

Wiktionaryबाट

काँगियो

नाम

ना॰ [सं॰ कङ्कतिको १. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड॰, धातु आदिबारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगयो; कँगिनी; काइँयो । २. काँगियो–जस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेँलो फूल फुल्ने एक जातको रूख । ३. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन् रू) । ४. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव ।

  1. अङ्ग्रेजी: