सामग्रीमा जानुहोस्

काँक्रो

Wiktionaryबाट
काँक्रो
काँक्रो

संज्ञा

काँक्रा

गर्मीमा काँचै खाए पनि तरकारी पकाएर खाए पनि हुने लहरामा फल्ने फल

काँक्रो सब्जीको रुपमा वा अचार बनाएर वा खल्पी बनाएर जसरि खाए पनि हुन्छ

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:Cucumber