सामग्रीमा जानुहोस्

काँक्री

Wiktionaryबाट

काँक्री

नाम

ना॰ [काँक्रो+ई] ससानो खालको काँक्रो; काँक्रोको क्षुद्रतावाचक शब्द; काँकरी । — बियाँ— वि॰ काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टीकी, बुट्टा इ॰) ।

  1. अङ्ग्रेजी: