कसुर२
स्वरूप
कसुर२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ कुसूरे १. दोष; अपराध; खाइबिराम; । २. विशेषतः अज्ञात रूपमा हुने त्रुटि । ३. प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजायभागी बन्नुपर्ने कार्य; बात । — दार— वि॰ १. कसुर वा बिराम गर्ने; दोषी; बापती । ना॰ २. भनी बिराउने वा गरी बिराउने व्यक्ति । — बन्द— ना॰ कसुर वा अपराध गर्ने वा त्यसमा साबित भएको; दोषी । — वार— वि॰ कसुरदार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: