सामग्रीमा जानुहोस्

कवीन्द्र

Wiktionaryबाट

कवीन्द्र

नाम

ना॰ [सं॰] कविहरूमध्येमा श्रेष्ठ कवि; महाकवि । (कान्तिपुरका मल्लराजा प्रतापमल्लले स्वयम् यो पदवी धारण गरेका थिए ।) — पुर— ना॰ १. उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ । २. प्रताप मल्लले बनाएको कान्तिपुरको मरुसत्तलअगाडिको भवन ।

  1. अङ्ग्रेजी: