सामग्रीमा जानुहोस्

कविसमय

Wiktionaryबाट

कविसमय

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आ६नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता । (उदा॰— युवतीका पादस्पर्शले अशोक फुल्छ; चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ; इ॰) । कवि सम्मेलन— ना॰ [सं॰] कवितापाठको कार्यक्रम सञ्चालित हुने कविहरूको सभा वा गोष्ठी; कुनै उत्सव, समारोह आदिमा भएको प्रतियोगी वा अप्रतियोगी कविजमातको जमघट ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: