कविराज
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आयुर्वेदीय पद्धति अनुसार रोगको निदान तथा उपचार गर्ने व्यक्ति; डाक्टर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. एक हप्तासम्म रोज कविराजको औषधि गर्दा पनि केही सीप लागेन, व्यथा बढ्दै आयो।
२. यो समस्या डाक्टर वा कविराजज्यूलाई देखाएको पनि छैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: