कवित्व
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कविमा हुने गुण वा विशेषता
उदाहरण
[सम्पादन गर्नुहोस्]१. १९९० सालमा आइपुग्दा देवकोटाको कवित्वले विधागत बृहत् रूपतर्फ पाइला चालेको पाइन्छ।
२. अनि त्यहाँ उनको विद्वत्ता र कवित्वको गौरव बखानियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Poetic