सामग्रीमा जानुहोस्

कवितात्मक

Wiktionaryबाट

विशेषण

कविता जस्तै गाउन मिल्ने; कवितामा पाइने गुणले युक्त

१. कवितात्मक कथाको प्रयोगमा गोपाल पराजुलीले विशेष सामर्थ्य प्रस्तुत गरेको पाइन्छ।

कवितामा नभई नहुने; काव्यपन

१. काव्यमा कवितात्मक मूल्य खासै उठ्न सकेको छैन।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: