कवच२
स्वरूप
कवच२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] योद्धाहरूले लडाइँमा शस्त्रको प्रहारबाट बच्न शरीरमा लगाउने धातुको भोटो; जङ्गी पोसाक । २. आवरण । ३. छाला, बोक्रा । ४. तन्त्रशास्त्रअनुसार शरीरका अङ्ग– प्रत्यङ्गको रक्षा र दिशा–विदिशाबाट पनि सुरक्षा प्राप्त गर्नका लागि पाठ गरिने स्तोत्र; देवी–देवताको प्रार्थना गरी रचिएको तान्त्रिक मन्त्र (दुर्गाकवच आदि) । — धारी— वि॰ कवच धारण गर्ने; कवच लगाएको (योद्धा॰; कवची । > कवची— वि॰ कवचधारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: