सामग्रीमा जानुहोस्

कल४

Wiktionaryबाट

कल४

नाम

ना॰ [सं॰] १. मानसिक सन्तुष्टि; आन्तरिक शान्ति । २. मन; इच्छा । वि॰ ३. अर्थ नबुझिए पनि सुनिरहूँजस्तो मीठो र सुरिलो (कलरव, कलस्वर, कलध्वनि इ॰ रू) । — कण्ठ— वि॰ १. मीठो स्वर भएको; सुरिलो स्वरको । (उदा॰— सुनिन्छ मीठो कलकण्ठ गौरव । — लेखनाथ) । २. कोइली; कोकिल । ३. हाँस ४. परेवा ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कल४&oldid=47167" बाट अनुप्रेषित