कल्प२
स्वरूप
कल्प२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कल्पनो सानो, मिहीँ कल्पना । (उदा॰— झीना कल्पहरू बोल्थे । — देवकोटा) । — क— वि॰ कल्पना गर्ने; रचना गर्ने । — कल्पान्तर— ना॰ १. युगौँयुगसम्मको अवधि; ज्यादै लामो समय । २. बितेका वा आउने युगौँयुग; धेरै पहिलेदेखि धेरै पछिसम्मको समय । — कार— ना॰ वैदिक विधिविधानको वर्णन गर्ने तथा तत्सम्बन्धी शास्त्र बनाउने व्यक्ति; कल्पशास्त्र तथा गृह्य श्रौतसूत्रका रचयिता । — क्षय— ना॰ कार्यरूप पृथ्वी, जल आदि तत्त्व आ६नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय । — तरु/द्रुम— ना॰ हे॰ कल्पवृक्ष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: